June 3, 2026

नेपाल विद्युत् प्राधिकरणको जम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाइश्रेष्ठलाई

0
dks

नेपाल दर्पण, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएपछि अर्को व्यवस्था नहुँदासम्म निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई दिइएको छ ।

मङ्गलबार ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बिराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएका हुन् । उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *