आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह फैलाएरशान्त तलाउमा ढुङा हान्दा रहेछनमिठो…
जँमाल है बँगी आँयो राँती माट्याँ गेरु ।बुवा मँरी सर्ग्या लोग कैका मुख हेरु ।। शिबजी शिबका थाँन जोगी बस्यो…
बाकोरो बागले खायो जुमला मितको ।।इति माया कि लाग्दो हो नेपाल दर्पणसितको ।।रात्तै रात्तै घाम परन्छ पिपलका पातमा ।।नमस्कार सबैलाई…
हामी परदेश आ’को रहरले हैनगाउँले जाऊ भन्या हो शहरले हैन यती धेरै माया गर्छु कसरी देखाऊमाया मुटुले गर्ने हो नजरले…
यहाँ हुँदै हुन्न प्रगति के भो के भोप्रायः घात बन्यो पिरति के भो के भो ।। अनियन्त्रित हुन्छु रात ढल्किए…
भागमा सुन्ना, गुणमा पनि सुन्नै तोडमायो एक देखि नौको खेल चार जोडमा चार पाँच जोड , घटाकाश फोड्माफगत यो सृष्टि…
खुसी बेचेर रहर किन्न सजिलो थिएन ।।गाउँ बेचेर शहर किन्न, सजिलो थिएन ।। भनिन्छ, मजबुरीको नाम महात्मा गान्धी ।।अमृत बेचेर…
मेघ लाग्यो साउनका मैना गोठाला रुजाउन्याको होला परदेश कठै पापी मन बुझाउन्या ।। पानी ठूलो कर्णालीको सोगट गाउँ ठूलोउपचार कहिल्यै…
This website uses cookies.