१५ वर्षमा पनि बनेन सिरहा र धनुषा जोड्ने पुल

नेपाल दर्पण, काठमाडौं

नेपालमा विकास निर्माण कार्यमा कतिसम्म लापरवाही र ढिलाइ हुन्छ भन्ने एउटा उदाहरण हो सिरहा र धनुषा सीमा स्थित कमला नदीमा निर्माणाधीन पुल । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुलको निर्माण सुरु भएको झन्डै डेढ दशक बितिसकेको छ । करिब ४६९ मिटर लामो यो पुल निर्माणका लागि ०६८ मै ठेक्का सम्झौता भएको थियो । जसअनुसार साढे तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने थियो । तर अझै यो पुल निर्माण अलपत्र अवस्थामा छ ।

सिरहा र सप्तरी क्षेत्रमा यस्ता धेरै आयोजना वर्षौंदेखि अधुरै छन्, जसले स्थानीय जनतालाई निरन्तर सास्ती दिइरहेका छन् । ठेक्का लिएपछि समयमै आयोजना सम्पन्न नगर्ने नेपालको प्रवृत्ति पुरानै हो । अझ अचम्मको कुरा त, चुनावका बेला यिनै अधुरा आयोजनालाई देखाएर मत माग्ने र जितेपछि बेवास्ता गर्ने चलन पनि दोहोरिँदै आएको छ । पटक पटक म्याद थप्दा पनि पुरा हुन नसकेको यो पुल कहिले पुरा होला भनेर जनता कुरीरहेका छन ।

Chief Editor

Recent Posts

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग गरे छलफल, कोसी र सुपका मुख्यमन्त्री आएनन्

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…

21 hours ago

२०६२ देखि सार्वजनिक उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठन

नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…

2 days ago

पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…

2 days ago

देशभर दोस्रो आर्थिक गणना हुँदै, 5 हजार जनशक्ति परिचालन

नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…

2 days ago

देशलाई अघि बढाउन स्थिरता, निरन्तरता र सहकार्य आवश्यकः ज्ञानेन्द्र शाह

नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…

4 days ago

महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…

5 days ago

This website uses cookies.