नेपाल दर्पण, काठमाडौं
सरकारले रिक्त रहेको एक जना राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित वामदेव गौतमको कार्यकाल सकिएसँगै एक सदस्यको स्थान रिक्त छ । त्यसैमा उनलाई नियुक्त गर्न सरकारले सिफारिस गरेको हो ।
यसअघि निर्वाचनमार्फत आएका राष्ट्रियसभाका सदस्यहरुले भने पद तथा गोपनियताको शपथ खाईसकेका छन् । गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा नियुक्त भए रास्वपा नेतृत्वको शक्तिशाली सरकारमा यही भूमिकामा दोहोरिन सक्ने सम्भावना पनि छ । उनी अब बन्ने प्रधानमन्त्री बालेन शाहको विश्वासपात्र हुन् । ५९ सदस्यीय राष्ट्रियसमा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ ।
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । देशको…
नेपाल दर्पण, काठमाडौं । सरकारले २०६२÷६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदालतले पूर्वउर्जामन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न…
नेपाल दर्पण, काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै…
नेपाल दर्पण, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति…
नेपाल दर्पण, मुम्बई । भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३,…
This website uses cookies.