हामी परदेश आ’को रहरले हैन
गाउँले जाऊ भन्या हो शहरले हैन
यती धेरै माया गर्छु कसरी देखाऊ
माया मुटुले गर्ने हो नजरले हैन
तिमी होचो भएकोमा गुनासो नगर
जे गर्छ दिमागले हो शरीरले हैन
आमा मलाई ठूलो नोट दिदै नदिनु
चक्लेट रुपैयाले किन्छु हजारले हैन
तिमी ठूलो भएकोमा घमण्ड नगर
आलु चक्कुले काट्छ तरबारले हैन
गोपी राम जैसी
नेपालः मोहन्यल गाउँपालिका ७, ओखडेकोट, कैलाली ।
हालः हरियाणा, भारत । मोंः 7206127705
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.