भागमा सुन्ना, गुणमा पनि सुन्नै तोडमा
यो एक देखि नौको खेल चार जोडमा
चार पाँच जोड , घटाकाश फोड्मा
फगत यो सृष्टि ! यो माया जगत होडमा
एदि सुन्ना नहुने हो भने एक एकमा
यो एक रोम रोमनमा , नबदा पर तिनमा
प्रमाणित एकलेनै गर्द छ, बिच बिचमा
यो सबै एक बिन्दु सुन्नाको खेल निचमा
कस्लाई के सुनाउनु छ र यहाँ यो किलमा
चुपचाप यो अनन्त यात्रामा जानू यो खिलमा
जानू छ ! एक्लै , के को राज गर्नु यो जगमा
मृत्यु सिधार गम्बिचार ! राश झर्नु जो जसमा
विश्राम दिये अब! पूरा आराम इच्छा पारमा
सुन्ना न साथ , भो अब ईश राम बिथ्था सारमा
सञ्जय निरौला ।
हालः विराटनगर ।
यहाँहरुलाई पनि आफ्नो देउडा, गजल, मुक्तक लगायत अन्य आफ्नो कुनैपनि विधा प्रकाशन गर्न चाहेमा हामीलाई इमेल गर्नुहोला ।
nepaldarpandaily@gmail.com
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.