खुसी बेचेर रहर किन्न सजिलो थिएन ।।
गाउँ बेचेर शहर किन्न, सजिलो थिएन ।।

भनिन्छ, मजबुरीको नाम महात्मा गान्धी ।।
अमृत बेचेर जहर किन्न सजिलो थिएन ।।

सलाम ठोकेर केही होला जस्तो छैन यार ।।
गजल बेचेर बहर किन्न सजिलो थिएन ।।

चर्किन सक्छ बरू, सिसा को मन महल ।।
जमिन बेचेर नहर किन्न सजिलो थिएन ।।

भावविभोर हुन्छ अचेल फूलको थुँगा नि ।।
समय बेचेर लहर किन्न सजिलो थिएन ।।

लोचन पाण्डे ‘फूलको थुँगा’
लम्किचुहा नपा तिघ्रि कैलाली ।
हालःमुम्बई । मोंः 9004594936


यहाँहरुलाई पनि आफ्नो देउडा, गजल, मुक्तक लगायत अन्य आफ्नो कुनैपनि विधा प्रकाशन गर्न चाहेमा हामीलाई इमेल गर्नुहोला ।
nepaldarpandaily@gmail.com

Chief Editor

Share
Published by
Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.