नेपाल

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा राष्ट्रिय शोक दिवस मनाईयो

नेपाल दर्पण, काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ । बुधबार काठमाडौंको माइतीघर र संसद्…

3 months ago

‘जेनजी’ शहिदहरुको सम्मानमा आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

नेपाल दर्पण, काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ…

3 months ago

बिरामी छाडेर सरकारमा सहभागि नहुने प्रधानमन्त्री कार्कीलाई सन्दुक रुइतको जवाफ

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा प्रधानमन्त्री…

3 months ago

सेनाको सुरक्षा घेराबाट बाहिर प्रचण्ड, देउवा दम्पत्ति अझै अस्पतालमा

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीपछि आफ्नो…

3 months ago

मन्त्रिपरिषद विस्तार: रामेश्वरप्रसाद खनाल, कुलमान र ओमप्रकाश अर्याल बने मन्त्री

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन् । अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद…

3 months ago

सुमना श्रेष्ठले गरिन रास्वपा परित्याग, भनिन अब मनलाग्दी गर्नुहोला

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्व शिक्षामन्त्री रुसमेत…

3 months ago

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको शहादत, घाइतेहरूलाई भेट्न पुगिन प्रधानमन्त्री

नेपाल दर्पण, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्की आज जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न सिभिल…

3 months ago

सुशीला कार्की प्रधानमन्त्री भएपछि जनस्तरमा सकारात्मक धारणा, मोदीले दिए बधाई

नेपाल दर्पण, काठमाडौं । जेन्जीको आन्दोलनसँगै तत्कालीन प्रधानमन्त्री कपी शर्मा ओलीले राजीनामा दिएपछि शुक्रबार राति कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त…

3 months ago

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको सुझावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा…

3 months ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व…

3 months ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि सुन्धारामा मानिसको भीड बढेको छ…

3 months ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…

3 months ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् । उनले छलफल…

3 months ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् । ती निकाय संसद,…

3 months ago

रवि लामिछाने जेलबाट रिहा

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन् । प्रहरीले…

3 months ago

जेनजी पुस्ताको अगाडी झुके प्रम, दिए राजीनामा, ओली निवासमा आगजनी

नेपाल दर्पण, काठमाडौं । देशमा हिटलर शैलीमा शासन चलाएका प्रधानमन्त्री केपी शर्मा ओली जेनजीको आन्दोलन सहन नसकेर पदबाट राजीनामा दिएका…

3 months ago

प्रदर्शनकारीले गरे नेताको घर र पार्टी कार्यालय तोडफोड, ओलीले बोलाए सर्वदलीय बैठक

नेपाल दर्पण, काठमाडौं । हिजोदेखि जेनजी पुस्ताहरूको अगुवाईमा चर्किएको भ्रष्ट्राचारविरूद्धको आन्दोलन आज पनि जारी छ । हिजोको जेनजी आन्दोलनमा सरकारले…

3 months ago

जेनजी आन्दोलनमा १९ जनाको मृत्यु,ओलीको अडान कायमै, गृहमन्त्रीले दिए राजीनामा

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जाल खोल्न नसकिने अडान लिएका छन । मन्त्रिपरिषद् बैठकमा…

3 months ago

जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति, मृत्यु हुनेको संख्या १४ पुग्यो

नेपाल दर्पण, काठमाडौं । काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति भएको छ । प्रदर्शनका क्रममा सोमबार (भदौ २३) मृत्यु…

3 months ago

जेनजी पुस्ताको आन्दोलन रोक्न सरकारले खटायो सेना, ३ जनाको मृत्यु, सैकडौं घाइते

नेपाल दर्पण, काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले सेना सडकमा उतारेको छ। आन्दोलनमा हालसम्म प्रहरीको गोली लागेर…

3 months ago

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउने ढोका सधैका लागि बन्द गर्ने एमालेको तयारी !

नेपाल दर्पण, ललितपुर । नेकपा (एमाले)का नेताहरूले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न नेतृत्वलाई सुझाव…

3 months ago

नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जर बन्द, सरकारको कदमको चौतर्फी निन्दा

नेपाल दर्पण, ललितपुर । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जरजस्ता ठूला प्लाटफर्म सरकारले निष्क्रिय बनाएको छ ।…

3 months ago

एमालेको विधान महाधिवेशनमा भण्डारीको पक्ष/विपक्षमा बहस, ७० वर्षे उमेर हद गलत निष्कर्ष

नेपाल दर्पण, ललितपुर ।नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । नेकपा (एमाले)मा निषेधबीच पनि पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताका…

3 months ago

विधान महाधिवेशनमा आफ्नो पार्टी सदस्यताको पक्षमा बोलिदिन भण्डारीको आग्रह

नेपाल दर्पण, ललितपुर । नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पार्टी सदस्यताको पक्षमा…

4 months ago

संसद् बहिष्कारमा रास्वपाको कीर्तिमान, एमाले दोस्रो

नेपाल दर्पण, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत छानबिनको माग गरेरप्रतिनिधि सभाको अवरोध र बहिष्कारमा राष्ट्रिय स्वतन्त्र…

4 months ago

संगठन विस्तार गर्न काठमाण्डौं पुगे हर्क साम्पाङ

नेपाल दर्पण, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौँ आएका छन । उनलाई…

4 months ago

नेपाल-भारतबीच तनाव बढेका बेला चीनमा ओली मोदीबीच भेटवार्ता

नेपाल दर्पण, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र…

4 months ago

नेपाललाई साइड लगाएर लिपुलेक सम्झौता अघि बढाउने चीन र भारतको तयारी !

नेपाल दर्पण, काठमाडौं । नेपाली भूमि लिपुलेकसहित तीनवटा नाकाबाट व्यापार पुनः सुचारु गर्ने विषयमा भारत र चीन नेपाललाई साइड लगाएर…

4 months ago

धनगढीमा डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

नेपाल दर्पण, काठमाडौं । बेलाबेला अनशन बस्दै आएका सामाजिक अभियन्ता डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । डा.…

4 months ago

लिपुलेक सम्झौताबारे चीनसँग ओलीले जनाए आपत्ति

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका राष्ट्रपति सी चीनफिडसँग भएको भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र…

4 months ago

This website uses cookies.