प्रमुख

कुलमान घिसिङलाई हटाउने पुरा तयारीमा ओली सरकार !

नेपाल दर्पण, काठमाडौं । जनताले मन नपराएको वर्तमान ओली सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने पुरा तयारी…

7 months ago

रबिलाई बेकसूर साबित गर्न ओली, प्रचण्ड र प्रहरी प्रमुखको भिडीयो प्रस्तुत

नेपाल दर्पण, काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट उनका कानुन व्यवसायीहरुले जिल्ला अदालत कास्कीमा…

7 months ago

सर्वेन्द्र खनालले छाडे ओलीको साथ,त्यागे नेकपा एमाले

नेपाल दर्पण, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् खनालले…

7 months ago

प्रधानमन्त्रीले घुस खान दिन्न भनेपनि कर्मचारीले खाएकै छन, जनताले दिएकै छनःसञ्चारमन्त्री

नेपाल दर्पण, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले घुस…

7 months ago

रवि लामिछानेविना रास्वपाको दुई दिने केन्द्रीय समितिको बैठक शुरु

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । सभापति रवि…

7 months ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज आउँछरिसरागदिनभरकोथकान पत्थरजस्तोमन छिनमैहिउँजस्तै पग्लनुसायदभाग्यमा नलेखेर…

7 months ago

कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी सरको पढाउने साह्रै मिठो शैली…

7 months ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह फैलाएरशान्त तलाउमा ढुङा हान्दा रहेछनमिठो…

7 months ago

This website uses cookies.