दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

नेपाल दर्पण, काठमाण्डौ ।
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *