नेपाल दर्पण, काठमाण्डौ ।
जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा मागेका छन । जेन–जी अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुङ्गानाले अन्तरिम सरकार हाइज्याक भएर असफल भएको दाबी गर्दै कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन ।
‘आन्दोलनपछि बनेको सरकारले पनि विकास गर्न सक्दैन भने कसैले सक्दैन । त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यू, तपाईं बरु सक्नुहुन्न भने राजीनामा दिनुहोस्,’– ढुङ्गानाले भने । ढुङ्गानाले अन्तरिम सरकार जेनजी आन्दोलनको आधारमा बनेको भए पनि आफूहरूको माग सम्बोधन नगरेको बताए । प्रधानमन्त्री कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न उनले आग्रह गरे । जेन–जी अभियन्ता ढुङ्गानाले पुराना दलका सरकारमा दलका नेताहरुको पुनरागमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे ।लकार्की नेतृत्वको अन्तरिम सरकार पुरा असफल भएको उनको तर्कछ ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.