नेपाल दर्पण, काठमाडौं ।
जेन–जी आन्दोलनलाई दमन गर्ने तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नका लागि इन्टरनेटमा ट्रेण्ड शुरु गरिएको छ । हामी नेपालीका संयोजक सुदन गुरुङले एरेष्ट केपी ओली, एरेष्ट रमेश लेखक एण्ड एरेष्ट मडर्रर भन्दै ट्रेण्ड सुरु गरेका हुन् । राष्ट्रको लागि केही गर्न वा मर्न भन्दै उनले यो अभियान सुरु गरेका छन् ।
वर्तमान सरकारले भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाईएको छ । आयोगले ओली, लेखकसहित पाँच जनाको राहदानीसमेत रोक्का गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका छाड्नसमेत प्रशासनको अनुमति लिन भनिएको कुरा बाहिरिएको छ । सुदनले सार्वजनिक गरेको एरेष्ट क्याम्पेनमा तत्काल उनीहरुलाई पक्राउ गर्न भनिएको छ । अन्यथा राष्ट्रले नै एक्सन लिनेछ भनेर चेतावनी दिएका छन् ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.