नेपाल दर्पण, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प आवश्यक रहेको बताएका छन । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताए । उनले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताए ।
हाल बहस वैचारिक ढंगले भन्दा व्यक्तिकेन्द्रित भइरहेको उनले टिप्पणी गरे । विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको उनले औँल्याए । पुस्तान्तरण मात्र भन्दा राजावादीले पूर्वराजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सारेको पनि उनले बताए । नयाँ विचारसहितको पुस्ता आवश्यक रहेको उनको भनाइ थियो । विविधतायुक्त, आर्थिक, सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेकामा उनले जोड दिए ।
उनले राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सारेको पनि बताए । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको उनको भनाइ छ । विविधतायुक्त, आर्थिक, सामाजिक अवस्था माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको बताए । भट्टराईले भने, ‘पुस्तान्तरण विचारसहितको हुनुपर्छ । कुरामात्रै गरेर हुँदैन । राजावादीहरूले नातिलाई जुम्ला घुमाएर पुस्तान्तरण गरे । त्यतिले पुग्दैन, नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ । सम्पूर्ण देशलाई एकताबद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभूति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ ।’
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.