आफ्नो क्षमतामा भेट्न नसकेकी आरजुले ओआरएफको कार्यक्रममा भेटिन भारतीय विदेशमन्त्री

नेपाल दर्पण, न्यु दिल्ली ।

आफ्नो क्षमतामा भेट्न नसेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओआरएफले आयोजना गरेको एक कार्यक्रममा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । भारतको विदेश मन्त्रालयको सहकार्यमा गरेको राइसिना डाइलगकै क्रममा मन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी हुन् । मन्त्री राणाले भेटवार्तामा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको जनाएकी छिन् ।

आफ्नो भेट लगत्तै भेटवार्ताबारे जानकारी दिँदै सञ्जालमा मन्त्री राणाले लेखेकी छिन,‘राइसिना संवादको क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग अत्यन्त फलदायी भेटवार्ता भयो, हामीले दुई पक्षीय सम्बन्धको समीक्षा गर्दै विभिन्न क्षेत्रका चालु सहकार्यहरूबारे छलफल ग¥यौं र जनस्तर तथा कूटनीतिक आदनप्रदानलाई अझ प्रवद्र्धन गर्ने सम्भावनाहरू पहिचान ग¥यौं ।’

सो क्रममा उनले भारतको छिमेक पहिले नीतिको प्रशंसा गरेको र नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको पनि जनाएकी छिन् । उनी राइसिना डायलग सुरु हुनुअघि एक साताअघि नै भेटवर्ताको लागि दिल्ली पुगेको जानकारीमा आएको छ । भारत बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने चर्चा छ । उनी आगामी शुक्रबारमात्रै स्वदेश फर्कने बताईएको छ ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

9 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

1 day ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.