डिजेल/मट्टीतेलको मूल्य घट्यो

नेपाल दर्पण, काठमाडौं ।
नेपाल आयल निगमले डिजेल÷मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल÷मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *