NMC कलेजका सरहरूलाई पनि
विद्यार्थी साथीलाई न्यानो माया छ भनी
नाच्दै यताउता खेलेझै देउसी र भैली।
देवी सरको पढाउने साह्रै मिठो शैली
सदिक्षा मिस हसालु स्वभावकी धनी
हिँड्ने छैनन् यहाँ कोही ठूलाठालु बनी
रुपेश सर साह्रै राम्रा एनाटोमी टिचर
उहाँ सधैँ यस्तै व्यस्त हुनुहुन्न लिजर
सुरेश सरको पनि त्यो हँसिलो बानी
गंगा सरले पढाउने सबलाई सम्मान मानी
सबै सर्भिस बराबरी पछि नहट्ने
प्रकाश सर र कृष्ण अझ बढी खट्ने
सृष्टि मिस्टर प्रबल सरले अनि प्रमिला मिसले पनि
सल्लाह सुझाव दिनुहुन्छ असल हौ भने
नेपाली शिक्षक देवी सरले हाम्रै लागि भनी
साथ सपोर्ट दिनुहुन्छ निराश हुँदा पनि
तीन महिना भयो भेट भएको नयाँ साथीहरूसँग पनि
इमान्दारी सदाचारी हुनुहुन्छ उहाँहरू पनि।
करुणा खत्री,
काठमाडौं ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.