कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनि
विद्यार्थी साथीलाई न्यानो माया छ भनी

नाच्दै यताउता खेलेझै देउसी र भैली।
देवी सरको पढाउने साह्रै मिठो शैली

सदिक्षा मिस हसालु स्वभावकी धनी
हिँड्ने छैनन् यहाँ कोही ठूलाठालु बनी

रुपेश सर साह्रै राम्रा एनाटोमी टिचर
उहाँ सधैँ यस्तै व्यस्त हुनुहुन्न लिजर

सुरेश सरको पनि त्यो हँसिलो बानी
गंगा सरले पढाउने सबलाई सम्मान मानी

सबै सर्भिस बराबरी पछि नहट्ने
प्रकाश सर र कृष्ण अझ बढी खट्ने

सृष्टि मिस्टर प्रबल सरले अनि प्रमिला मिसले पनि
सल्लाह सुझाव दिनुहुन्छ असल हौ भने

नेपाली शिक्षक देवी सरले हाम्रै लागि भनी
साथ सपोर्ट दिनुहुन्छ निराश हुँदा पनि

तीन महिना भयो भेट भएको नयाँ साथीहरूसँग पनि
इमान्दारी सदाचारी हुनुहुन्छ उहाँहरू पनि।

करुणा खत्री,
काठमाडौं ।

Chief Editor

Recent Posts

लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…

14 hours ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…

15 hours ago

देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली

नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…

16 hours ago

जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि

नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…

1 day ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…

2 days ago

व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदाललेत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ…

2 days ago

This website uses cookies.