नेपाल दर्पण, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा स्वतन्त्र उमेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारलाई समर्थन गरेका छन् । उनले रास्वपाका उमेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय गरेका हुन् ।
मंगलबार रास्वपाको कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले श्रेष्ठ योग्य उमेदवार भएकाले सहयोग गरेको बताए । मंगलबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर समर्थनको घोषणा गरिएको हो । ‘पछिल्लो राजनीतिक विभिन्न पक्षहरूको विश्लेषण गर्दा रास्वाकको तर्mबाट उम्मेदवार हुनुभएकी रोजिना श्रेष्ठ एक शसक्त उम्मेदवार भएको अनुभूति भयो,’ पन्तले समर्थनपत्रमा भनेका छन् ।
रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान उद्धेश्य प्राप्तिका लागि भएको र दुबैको प्रतिवद्धता कार्यान्वयन गर्ने सहमति बनेको पन्तले बताए । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं–१६ मा वडाध्यक्ष पदमा १८ जनाको उमेदवारी परेको छ ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.