देउडा
जँमाल है बँगी आँयो राँती माट्याँ गेरु ।
बुवा मँरी सर्ग्या लोग कैका मुख हेरु ।।
शिबजी शिबका थाँन जोगी बस्यो ध्याँन ।
बावा मँरी छोरा मुल्याँ छोरा कसैका हौ जँन ।।
साथी–भाई बुवा भन्दाँ मन मेरो रुदो छ ।
मँर्न्या मान्छे बग्न्याँ पानी कै ठाउँ बाँस हुन्छ ।।
बुवाँ मँरी सर्ग्या लोग आमाँ रुनी घर ।
समझना बुवाको आउँदो मन चल्लाँ लहर ।।
पुरन सिग भुल
साः नः पाः १०, घुघुरकोट, चुल्ठे, अछाम ।
हालः भायन्दर, थाना, मुम्बई ।
मोः 7400269363