जँमाल है बँगी आँयो राँती माट्याँ गेरु ।
बुवा मँरी सर्ग्या लोग कैका मुख हेरु ।।
शिबजी शिबका थाँन जोगी बस्यो ध्याँन ।
बावा मँरी छोरा मुल्याँ छोरा कसैका हौ जँन ।।
साथी–भाई बुवा भन्दाँ मन मेरो रुदो छ ।
मँर्न्या मान्छे बग्न्याँ पानी कै ठाउँ बाँस हुन्छ ।।
बुवाँ मँरी सर्ग्या लोग आमाँ रुनी घर ।
समझना बुवाको आउँदो मन चल्लाँ लहर ।।
पुरन सिग भुल
साः नः पाः १०, घुघुरकोट, चुल्ठे, अछाम ।
हालः भायन्दर, थाना, मुम्बई ।
मोः 7400269363
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.