देउडा
बाकोरो बागले खायो जुमला मितको ।।
इति माया कि लाग्दो हो नेपाल दर्पणसितको ।।
रात्तै रात्तै घाम परन्छ पिपलका पातमा ।।
नमस्कार सबैलाई गद्दौ कुसल छकि गातमा ।।
रावणको सुनौलो मृग राम राजा शिकारी ।।
देश घुम्छु भिक माग्छु बनेर भिखारी ।।
आउदैछ नयाँ साल नयाँ बिचार गर्या ।।
ईन मेरा लेख्याका देउडा सबै भाईले पर्या ।।
कृष्णा धानुक
नेपालः बैतडी ।
हालः चेम्बुर, मुम्बई । मोंः ८६९१९८३३२०