यहाँ हुँदै हुन्न प्रगति के भो के भो
प्रायः घात बन्यो पिरति के भो के भो ।।

अनियन्त्रित हुन्छु रात ढल्किए पछि
छोडिन्न बिर्कोमा ओखती के भो के भो ।।

कस्तो, मन र मष्तिस्कको समागम
जल्छ यो मुटु भतभति के भो के भो ।।

कडा नै हुन्छन् दिल सफा हुनेहरु
हुदै हुन्न है सहमति, के भो के भो ।।

म किन अनवरत दुखी रहन्छु
रैछ समयकै ज्यादति के भो के भो ।।

यौवन र मृत्युको उत्सव हुदैछ
बुझिन कुरा अलिकति के भो के भो ।।

लोचन पाण्डे ‘फूलको थुँगा’
लम्किचुहा नपा तिघ्रि कैलाली ।
हालःमुम्बई । मोंः 9004594936

Chief Editor

Share
Published by
Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

2 days ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

3 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

5 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.